Pages

Sunday, October 13, 2013

दशैंवहस‍ - २



@२०७० दशैंमा फेसबुक-बहस-२

·         Ananda Ram Paudel
23 hours ago near Kathmandu
मपनि मांसाहारी नै हुँ। तर, मान्छे प्राकृतिक तवरबाटै मांसाहारी चाहीं होकि ह्वैन कुन्नि ? मांसाहारीमा हुने लक्षणहरु एउटापनि मान्छेमा छैन। जमानामा कतै मांसाहारी प्राणीको लक्षण पढेको थिएँ। छालाबाट पसिना नआउने, लामा र तीखा दाह्रा, बलिया र तीखा नङ्ग्रा, पाचनरस (पित्त होला) अतिसय कडा, छोटा आन्द्रा लगायत १० ओटा लक्षणहरु थिए।



Chhabi Anitya: ti sabaile kachai khanchhan guru, man6ele paakeko matra khan6. tesaile man6ema ti laxan hudaina ki!

Amar Shrestha: मानिस मांशाहारी (carnivorous) प्राणी होइन, सर्बहारी (omnivorous) प्राणी हो !!

Soreeta Acharya: मानिस मांशाहारी (carnivorous) प्राणी होइन, तै पनि मासु खान्छन र रबाफ देखाउछन। प्राणीको बलि दिन्छन र धर्म गरे भनेर फुर्ति गर्छन ।

Puskar Sharma: हजुर, यि माथि उल्लेखित सबै लक्षणहरु अहिले नेपालका नेताहरुमा देख्न सकिन्छ ।

Purushottam Acharya: keval afno swad ko lagi nirdosh prani ko hatya garincha......

Nirajan Baral: मानिस सर्बआहारी प्राणी यो, मानिसमा भएको कुकुर दांतले यसको प्रमाण गर्छ। आदिम युगमा मानिसले बाच्नको लागि जनावरको सिकार गरेर खाएको इतिहास सर्बबितितई छ। मानिस न त मांसहारी मात्रहो न त साकाहारी मात्र। नेपालीमा त थाहा भएन तर यस्तो प्राणी जसले मासु अनि सागसब्जी अन्न खान्छ त्यसलाई अंग्रेजीमा ओम्नीभोरोस भन्छ।

I.p. Adhikari: (मानिस मांसाहारी प्राणी हो ) दांतले यसको प्रमाण गर्छ तर आँतले प्रमाणित गर्दैन । तसर्थ मानिस शाकाहारी प्राणी नै हो | सबैको भलो होस् ।

Narendra Kumar Poudel: Khoi ab kasari bhanou Dhani ko ghar ma Daily masu navaye samma hudain tar tehi nepal ma Barsa ma ek patak masu khane samaya aauxa .tyo samaya ho Dasai ra Tihar ...tesai le manxe ko nature lai jasto banayo ustai hune ho ....jasto malai lagyo........suv pal tatha shukhad samaya ko kamana....

Deepak K Khadka: मानव सर्वहारी (scavenger) हो । हाम्रो क्रमविकासमा समेत यही भोजनशैलीको योगदान छ ।

Arun Thakury: #sorita ji, ek kg masu ko 800 dam khankhani gannu parcha ani furti pani launa napaunu?

Arun Thakury: ani auta jigyasa yadi manchheko masu khanu status symbol hudo ho ta hamra neta haru k garthe holan?

I.p. Adhikari: सर्वाहारी = Omnivorous ; अरुले मारेर छोडेका खाने जन्तुहरु = Scavenger

LB Chhetri: मान्छे मांसाहारी प्राणी नै हो Ananda Ram Paudel जी. उसमा मांसाहारी मा हुने प्रतेक गुण विद्यमान छन्. प्रकृति ले पनि दर्शाई रहेछ. हाम्रा नंग्रा, कपाल,बढि राख्छन. यो संकेत हो. हामि हथियार प्रेमी छौं, युद्धप्रेमी छौं, हिँसा प्रेमी छौं. पशु नाङ्गै हुन्छन. लुगा फुकालेर वा लुगा भित्र हेर्ने हो भने हामि पनि नाङ्गै छौं. शिक्षा को प्रभाव ले गर्दा केहि मात्रामा मान्छेले आफु माथि नियन्त्रण गर्न सक्षम भएको छ र कतिपय व्यक्ति, जाति र धर्म शाकाहारी बनेका छन्. मान्छे को उत्पत्ति हुदा देखिने उसको पहिलो आहार मांसनै थिओ र उन्माद उसको गहना. (क्रमशः:)

Purna Munankarmi: हिँसा हिँसा नै हो. मांसाहारी सबै हिंसावादी नै हो .
फरक येत्ति मात्र हो , कोहि आफै हिँसा गर्छन कोहि अरुलाई हिँसा गराएर हिंसाको विरोध गर्छन
मासुको लागि पशुपन्छी पालन बेच बिखन पनि हिँसा भित्र नै पर्छ .
हिन्सावादिहारुले पशु वलीको विरोध गर्नु पाखण्डपन नै हो .

Dinesh Mahat: मनुष्य मांसाहारी भएपनि शायद carnivorous (मासुमात्रै खाने) भन्न नमिल्ला, सागपात तरकारी पनि खानसिके पछि omnivorous (सर्वहारी ?) भए, कालान्तरमा शरिरमा पनि त्यसै अनुरुप प्राकृतिक परिवर्तन भएहोलान । शाकाहारी को मनमस्तिष्क, अनुहारको तेज, मांसाहारी भन्दा विलक्षण देखिएकै छ, तैपनि क्षात्र प्रवृतिलाई तामसिक भोजन सुझाईएकै छ । तर यो २-ईन्चे जिव्रोको वशमा परेर म पनि मांसाहारी नै हुँ ....

Arun Thakury: nepali communist political terms anusar sarbahari ra sarbahara bich ke farak hola? Prachand sarbahari neta ki sarbahara neta?

I.p. Adhikari: यो स्वस्थ वादविवाद हो । स्वस्थ वादविवादमा आनन्द आउँछ । अनि "वादे वादे जायते तत्ववोध:"

LB Chhetri: I agree with Dinesh Mahat मनुष्य मांसाहारी भएपनि शायद carnivorous (मासुमात्रै खाने) भन्न नमिल्ला.

Chaitanya Krishna: मांसाहारीका जन्मजात 10 लक्षण "1 राती आँखाले देख्नु 2 अन्नादि पचाउन टायलिन मुखमा नहुनु 3 कलेजो बाट HCL प्रशस्त निक्लनु 4 पसिना नआँउनु 5 नङ तीखा र बलिया हुनु 6 दाँत भीत्र मोडिएका र तीखा हुनु 7 बङ्गारा तल माथि मात्र चल्नु दाँया बाँया नचल्नु 8 मलमा अत्यधिक दुर्गन्ध हुनु 9 आन्द्रा छोटो हुनु 10 पानी घुट्की लिएर पिउन नसक्नु जिब्रोले चाटेर पिउनु" यिनै लक्षणहरूबाट सिद्ध हुन्छ कि मानव जन्मजात शाकाहारी प्राणी हो मांसाहार मानवप्रकृति विरुद्ध भएकाले यसबाट रोग लाग्नु कुनै आश्चर्यको कुरा होइन ।

Deepak K Khadka: I.p. Adhikari Ji,
सही हो । हाम्रा पुर्खाहरू प्रारम्भिक ढुंगेयुगमा scavenger नै थिए । पछि हतियारको डिजाइन र शिकार कुशलता बढेपछि hunter-gatherer बने ।
आधुनिक मानवप्रजाती सर्वहारी नै हो ।

Chaitanya Krishna: पशुबलि गर्नेलाई माता दुर्गाको श्राप.... यूपे बद्ध्वा पशून् हत्वा करोति रक्तकर्दम । तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ।। मद्व्याजेन पशून् हत्वा यो भक्षेत् सह बन्धुभिः । तद्गात्रलोमसंख्याब्दैरसिपत्रबने बसेत् ।। पद्मपुराण पद्मोत्तरखण्ड अध्याय 104 मा करुणामयी माता दुर्गा भगवान् शिवसंग भन्नुहुन्छ-"हे प्रभु! मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ? भगवन्! जसले मेरो नाम बेचेर पशु मारी बन्धुहरूको साथमा खान्छ उसले मारिएको पशुको शरीरमा जति रौँ छन् त्यति वर्ष सम्म असिपत्रबन नामक नरकमा बास गरी तलबारका धारको प्रहारका साथमा घोर यातना भोग्नेछ ।।" आश्चर्य लाग्छ आफूलाई सानो चोट लाग्दा डाक्टर कहाँ दौडिने र कसैले अपमानजनक एक शब्द बोल्दा पनि मानव अधिकार हनन भयो, मानहानि भयो भन्दै अदालत दौडिने व्यक्तिले बोल्न नसक्ने निरपराध बेबश र लाचार प्यारा प्राणीलाई निर्ममपूर्वक मारेर कसरी खान सक्छ ? तथाकथित मानव अधिकारको वकालत गर्ने तर पशुघात जस्तो जघन्य पापलाई आफ्नो उत्सव ठान्ने अनि देवीको नाम पारी आफ्नो पेट पूज्ने जस्तो अशुभ काम गर्नेलाई मेरो शुभकामना छैन ।

Yogeswor Shrestha: वास्तबमै मानव शरीर अन्नजलको मात्र हो । मासु मान्छेको लागि अखाद्य हो । मासु खानाले शारिरिक प्रकृयाहरु असन्तुलित भई जीवनचक्र नै छोटो तुल्याई दिन्छन् । मांसाहारीको
Laxmi Prasad Khatiwada: मेरो बुझाइमा चाहिँ मानिस साकाहारी प्राणी हो, सामाजिकज्ञान आर्जन सँगै मानिसले मांसाहारी हुन सिकेको हो ।


Swayambhu Nath Karki: Ananda Ram Paudel ji, मैले गाई भैसीले पनि छालाबाट पसिना काढेको देखेको छैन । पञ्जा र नङ शाकाहारीमा नदेख्नु मेरो कमजोरी हो ।कुन कुन प्रणीको पित्त कति नरम र कडा छ त्यसमा अध्ययन कसैले गरेको पेपर छ भने म पनि हेर्न उत्सुक छु । एउटा कुरा चै म के भन्छु भने मान्छेलाई अरु मांसहारी जस्तै एनिमल प्रोटिन लगातार चाहिन्छ, त्यो दुधको रुपा भए पनि हुन्छ । शाकहारीलाई शैशवमा खाएको दुधले नै जीवनभरको एनिमल प्रोटिन पुरा गरिदिन्छ । अहिलेलाई यत्ति नै भनिराखौ

Bikesh Shrestha: Posted by: Susant Gautam Real शाकाहारी बनौ अभियान (Let's be Vegetarian Campaign)
हामी मानबहरु र जीव जनावरहरु सबै भगवान कै बालबच्चा हौ |
के भगवान ले आफ्नै बच्चाको बलि स्विकार्लान???
एक पल्ट ठण्डा दिमागले सोचौ !!कतै
"घोकन्ते पण्डितहरुले"
""शास्त्रको गलत अर्थ लगाएर" " हामीलाई नै
"""बलिका बक्रा """ त बनाई राखेका छैनन् ???

Kedar Luitel: baikalpik khadya prashasta hudahudai masu nai kin khane ?

Raghavesh Gyanwali: मेरो विचारमा मानिस सर्बआहारी प्राणी हो | सम्पुर्ण जनावरहरुको गुण मानिसमा हुन्छ | पिता पुर्खा, संस्कार, समाज, शिक्षा, संगत, खानपान र व्यक्तिगत बानीले साकाहारी वा मांसाहारी बनाउछ |

Bikesh Shrestha: Naturally human are not meat eaters... only for two inche tongue... people do bad things... eat filthy meat...

Swayambhu Nath Karki: Bikesh Shresttha ji, Is this your feeling or have you any evidence for this thought ?

Bikesh Shrestha: I have lots of evidences on this.. send me email I will send some files... some are in ppt... large size...my research shows this...

Swayambhu Nath Karki: I also have evidence for opposite thought , I am not interested to discuss in between only two of us.

Bikesh Shrestha: Lets organise one gradn meeting after dasain with many people. That will be good for all. All the best.

Swayambhu Nath Karki: Sorry Bikesh Shrestha ji I lived at Biratnagar, if you can organised it at Biratnagar I will participate . There is one post Chaitanya Krishna, Long ago I discussed about This with Balsanta maharaj . Man is Sceintifically Omnivores, I accept any logic in favour of Vegetarian based on other subject but not sceince. Sceince oppose it thank you for responce

Maheswor Shrestha: Ananda Ram Paudel जी, मासाहारी हुन तीखा दारा नंग्रा हुनै पर्छ भन्ने छैन । भ्यागुताको तीखा दारा नंग्रा त के दाँत पनि हुन्न तर किरा फट्यांग्रा सिंगै क्वाप्प क्वाप्प खान्छ ।

Maheswor Shrestha: खाद्यान्न सागपात पनि जीवित वस्तु नै हुन । तिनलाई खाँदा हिंसा नहुने, पशुपंक्षी खाँदा चाहिं हिंसा हुने ? बुझ्नै पने एउटा कुरा मान्छेले ढुंगा माटो खाएर बाँच्नै सक्तैन । सेतो दुध रुपी आमाको रगत खाएर हुर्किने मान्छे बाँच्नका लागि उसले अर्को जीवित वस्तु वा प्राणी खानै पर्छ चाहे त्यो मासु होस् वा अन्न सागपात ।

Bikesh Shrestha: Saagpaat ko GF/BF hundaina, testai aamaa baabu hundain, move garne capacity hundaina, chetnako star jyaadai kam hunchha, 6 sense hundaina, etc etc. Need to study/research more on vegetables.. I understand we cannot survive by eating non living things like stone, sand and soil... But animal are like us( living beings).. Only arguments never end.. but compassion must be there....

Poemis Kabita: मान्छे प्रकृति मा सब भन्दा पहिला हिम्श्रक नै थियो र माम्शाहरी कै रुप मा उसको बिकास भएको हो. अहिलेको सबैभन्दा बैज्ञानिक खोज हरु बाट पत्ता लागेको यौटा कुरा धेरै नेपाली हरु अनभिज्ञ रहेको छन - त्यो के भने मनशाहार गरेकै र हतियार हरु को प्रयोग गर्न सकेको क्षमता बाट नै मानिसको बानर अवस्था बाट अहिले को अवस्था मा ब्रेन को आकार मा वृद्धि भएको र यसका बौद्धिक क्षमता पनि बढेको तथ्य शिद्ध भएको छ. यो अत्यन्त क्रान्तिकारी खोज हो.

मानब इतिहास को बारे अध्ययन गरे थाहा हुन्छ, मानिस आफुलाई बचाउन को लागि पनि हिम्श्रक हुने पर्ने अवस्था थियो. मानिस को दात हरु पनि हिम्श्रक जन्तु हरु को जस्तै रुप मा बिकास भएको थियो जुन बिस्तारै पछि यसको आकार बदलिएको बैज्ञानिक तथ्य ले प्रमाणित छ. जस्तै मानिस चार खुट्टे पनि थियो कुनै बेला, पुच्छर पनि थियो, जसको अवशेष अहिले पनि आफ्नो चाकको हड्डी बाट थाहा हुन्छ. मानिस का अगाडी पट्टि साइड का दुइ दात हरु अहिले पनि canine teeth नै हुन्, जुन अरु भन्दा तिखा र बाघ को जस्तो दात को अवशेष छ. हो मानिस परिमार्जित हुदैछ, तेसैले उसका आनी बाद्नी र खाना हरु परिवर्तन भए अनुसार उसका शरीर र पाचन ग्रन्थि ले गर्ने काम, आकार र प्रकृति पनि परिवर्तन हुदैछ. मान्छे मा जुन एपेन्डिक्स (आप्पेन्दिक्ष) को अवशेष छ, त्यो मान्छे को पहिलेको मन्शहरि जन्तु को जस्तो आन्द्रा को बनोट बाट परिवार्तन भएर अवशेष रहेको हो.

अहिले पनि पश्चिमी देश मा रेड मीट को भयङ्कर तारिफ गरिन्छ, रातो मासु को खराबी गुण हरु नभएका हैनन, शब्जी भन्दा पढी प्रोटिन चढी सड्ने गर्छ, तेसैले धेरै विषाक्त रासायनिक पदार्थ हरु पैदा गर्छ, तर मानिस को ब्रेन को बिकास का लागि नभई नहुने एकाध 'एमिनो एसिड' तत्व हरु चाहि रातो मसो बाहेक अरु मा पाइन्न. हुन् त तेसो मसो कोब्यापर गर्ने हरु ले बधाई चढाई गरि प्रचार गरेको पनि हुन् सक्छ. तर पनि नेपाली हरु ले आजकाल बडो दार्शनिक र करुणा युक्त बनेर अरुको धर्म, परम्परा, रिति रिवर हरु लाइ अपमान गरि सामाजिक संजाल मा रुवाबासी नै गर्ने गरेको चाहि, INGO / दाता हरु ले रटाएको 'पोलिटिकल' करेक्त्नेस को अतिबादी प्रभाब र ब्रेन वश कै कारण आफुलाई ठिक लागेको कुरा सबैले मान्नै पर्छ भन्ने गलत अतिबादी लहर चलेकै कारण ले हुन् सक्छ भन्ने मेरो ठम्म्याई हो !

अध्ययनको दायरा फराकिलो पार्ने पर्छ. नत्र मेरो सत्य सबै को सत्य को रुप मा अहिले मार मारी चलेको छ, यो नेपाली हरु परम्परागत सिमित सिक्षा, ग्यान र exposure बाट बाहिर निस्कन लागेको लक्षण हो. तर यसलाई ब्यबस्थित गर्नु पर्ने हुछ, नत्र यसले समाज मा नराम्रा व्यवहार को बढावा दिन्छ.

जे होस् मानिस प्रकृति बाटै हिम्श्रक र मांशाहारी जन्तु को रुप मा विकास भएको प्राणि हो. यसमा खासै शंका छैन र अत्याधुनिक बैज्ञानिक खोज बाटै प्रमाणित भएको कुरो हो.

Boz Raj: ... मलाइ त बुद्ध का कुरा मन पर्छ, खानामा मासु भए राम्रो लाग्छ, यौन र मदिरा पनि पाउँदा मन पर्छ, दशैं, तिहार, तिज र क्रिसमस मन पर्छ, बल्छी खेल्न मन पर्दैन तर माछा मिठो लाग्छ! बिज्ञान, eco-system मन पर्छ, माओबादिले झैं मान्छे मान्छे मार काट गरेको मन पर्दैन तर जनावर मार काट ठिकै लाग्छ!

Maheswor Shrestha: Bikesh Shrestha भाई, सागपातको GF/BF नहोला तर आमाबाबु नहुँदैमा (यसमा थप बहस आवश्यक छ), गतिशीलता नहुँदैमा, चेतनाको स्तर कम हुँदैमा ६ इन्द्रीय नहुँदैमा सागपात प्राणी नै होइन भन्ने प्रमाणित हुँदैन । जब प्राणी हो भन्ने मानिसके पछि सागपातलाई खानु पनि त हिंसा नै हो नि, होइन र ? अर्को कुरा अहिले नेपाल लगायत धेरै मुलुकमा गर्भपतनले कानूनी मान्यता पाइसकेको छ । के गर्भपतन मान्छेकै भ्रूणहत्या होइन ? अनि मानिसले परिवार नियोजनको साधन प्रयोग गरेर, हस्तमैथुन गरेर वा कुनै पनि तरिकाले वीर्य खेर फाल्नु मानिस भएर जन्मन सक्ने जीवाणुलाई प्रत्येक पटक अरबौंको संख्यामा हत्या गर्नु होइन ?
म मान्छु करुणा हुनु पर्छ, तर त्यो सबैका लागि हुनु पर्‍यो, सबै प्राणीमा हुनु पर्‍योे नि । खै त बाघभालु आदि हिंस्रक जनावरमा कहिले करुणा जाग्ने ? कहिले उनीहरुले अरुको मासु खान छोड्ने ? सबैलाई थाहा छ हाँस कुखुराले एक वर्षमा धेरै दर्जन अण्डा पार्न सक्छन्, धेरै दर्जन चल्ला काढ्न सक्छन् । भेडाबाख्राले एकै बेतमा सरदर आधा दर्जन पाठापाठी जन्माउन सक्छन् । अरुको आहार हुन बनाउनको लागि नै प्रकृतिले उनीहरुमा थोरै अवधिमा धेरै सन्तान उत्पादन गर्ने शक्ति दिएको हो । उनीहरुलाई कसैले नखाइदिने हो भने यो संसारलाई नै हाँस कुखुरा भेडाबाख्राले ढाक्नेछ र मानिसले तत्काल अर्को ग्रहमा बसाई सर्नु पर्ने हुन्छ । अस्तु ।

Boz Raj: .... eco-system, eco-system, eco-system, eco-system!! That is the only reason we are still here, so are animals we kill but NOT dinosaurs! Nobody will stop killing animals for meat no matter what another one says - full stop!

Poemis Kabita: सामान्य मानिस हरु ले पशु हरु प्रति तेती सारो 'अतिबादी' सोच बनाउनु जरुरि छ जस्तो लाग्दैन. खास बिशेष धर्म वा आस्था वा दर्शन को अनुयाई हरु ले कुनै पनि हत्या र प्राणि बध को निन्दा गर्छन, र उनीहरु आफु शकाहरि भएर 'अपराध' नगरेको ठहरिन्छ, र तेसैलाई सत्कर्म मान्छन भने उनि हरुले आफ्नो शिद्धान्त मान्न र आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा व्यवहार मा उतार्न सक्छन भने त्यो धेरै राम्रो कुरो हो, उनि हरुको सम्मान गर्ने पर्छ अरुले पनि. तर आफु ले मानेको कुरो सबैले मान्ने पर्छ, वा उनीहरुको 'आस्था' वा धर्म वा शिद्धान्त नमान्ने हरु लाइ अपमान नै गर्नु पर्छ भन्ने सोच बनाउनु चाहि भयङ्कर अपराध र अतिबाद नै हो. यस्तै कारण ले हो विश्वमा इस्लाम राज्य हरु बिरुद्ध आज पश्चिमी सरकार हरु छन्, र मानब इतिहास मा ठुला ठुला हिंसात्मक युद्ध हरु र मानब समुदाय नै पुरै नष्ठ गर्ने काम यस्तै अतिबाद हरु बाट सिर्जित भएको हो. के यो स्वयम् अपराध हैन र? यौटा हिम्साको बिरुद्ध मा अर्को खाले हिम्सा गरि रहेका ता छैनौ भनेर आफुले सोच्ने पर्छ.

Indra Mani Syangtan: I think,That r jst fr wildlife animals...,

Bikesh Shrestha: Sabai sadhuharu le, Ram, Krishna jasta Bhagwanharule ke khaayera baacheka thiya ta? ke uniharu maa Chetna thiyen, karuna thiyen... Vegetables are for eating.. Tiger eats deer is natural....

Bikesh Shrestha: कविता :पशु वलि नगरौं
बिजु सुवेदी विजय

हे ! पशु वलि गरी खानेहरु हो
वलिजस्तो आध्यात्मिक अपराध गरिरहेका छौ तिमीहरु
जेलाई पनि भोग भनी चढाई हसुर्छौ तिमीहरु
तिमीहरुले पशु वलि अपराध हो भन्नेलाई पनि बाँच्न देओ
उनीहरुका राम्रा कुरालाई पनि मनन गरी देओ
निरिह सोझा पशुलाई त बाँच्न दिएनौ दिएनौ तिमीहरुले
पशुलाई माया गर्ने मानवीय गुणका मानवलाई पनि चैनले बाँच्न दिएनौ तिमीहरुले
कुरोले एउटा बोले पनि कामले अर्कै गर्छौ तिमीहरु
मासु शब्द नै एउटा पापको घडा हो जसमा हिँसै हिँसा छ
त्यसमाथि मासु खाने अनेकौं बहानाहरु झिक्छौ तिमीहरु
के दशैंको राक्षशी प्रवृत्ति त्याग्ने सन्देश दिन यसरी नै खोजेका तिमीहरुले ?
तिमीहरु मानव होइनौ तिमीहरु दानव हौ , दानव हौ तिमीहरु
सबैका माता जननी दुर्गामाता भनेको बाटै स्पष्ट छ त्यसैले
शुम्भ निःशुम्भलाई झैं दुर्गामाताले तिमीहरुलाई सूलीमा चढाउने छिन् ।

२०७०/०६/२६

बिजु सुवेदी विजय
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com



Deepak K Khadka: विज्ञानले के भन्छ? विश्वविद्यालयको एउटा पाठ्यक्रम (has useful references): http://www.indiana.edu/~origins/teach/P380/P380read.html

Bikesh Shrestha: In the Lankavatara Sutra Buddha Gautama gave us some reasons for forbidding meat-eating.
1) Those animals have been our parents.
2) All kinds of animal meats mix together even with dogs.
3) The impure smells of animals are not good for eating.
4) Dogs usually bark at meat-eater.
5) Meat-eaters have no mercy.
6) Meat-eaters do not have a good reputation.
7) All incantations cannot function out.
It causes many animals to be killed.
9) God and good ghosts do not like meat-eaters.
10) Bad smells come from their mouths.
11) Meat-eaters have bad dreams.
12) Tigers follow their bad smell and kill them.
13) Meat-eaters have no limitation of gluttony.
14) Meat-eating cuts the renunciation of the practitioner.
15) Meat-eaters may sometimes eat one’s own children of past lives.

Poemis Kabita: बिज्ञान र समाज को मूल्य मा धेरै फरक पक्कै हुन्छ. तेसैले बिज्ञान ले के र कसरि भन्ने खोजि गर्छ, जुन सधै परिमार्जित पनि भै राख्छ, तर मूल्य (ethics) ले चाहि तेसो गर्न हुन्छ कि हुन्न, गर्ने कि नगर्ने निर्णय गर्न मद्दत गर्छ. र त्यो पनि निश्चित ठाउको बल्दलिदो सामाजिक सांस्कृतिक मानब जीवन को आवश्यकता र चाहना लाइ सम्मान गर्दै गर्छ. तर बुझ्न पर्ने कुरो यो छ कि मुल्य भन्ने कुरा 'context' अनुसार फरक हुन्छ. context लाइ झिकेर हेर्ने हो भने जहाँ जे गरे पनि भयो. context ले नै कुन ठाउ र कुन स्थितिमा उचित हुन्छ वा हुन्न भन्ने बिबेक को प्रयोग गर्ने आधार दिन्छ.तेसैले बिज्ञान को पनि सहायता चाहिन्छ, र मानबिय मूल्य, आकांक्षा, अवाधाराना, स्थापित र मान्यता प्राप्त प्रचलन र मानब भावना को पनि हुन् पर्छ. कुनै एक लाइ झिकेर अर्को लाइ मात्र ठिक या बेठिक हो भनि भन्नु आजको युग मा नसुहाउने कुरो हो.

Laxmi Tamang: Gosh I couldn't even imagine that it says in the Guardian of 2009 "The world's biggest animal sacrifice began in Nepal with the killing of the first of more than 250,000 animals as part of a Hindu festival in the village of Bariyapur, near the border with India." Very sad again next year in 2014 they will sacrifice and Nepalii Hindus organizations and government don't raise any voice to STOP it!! http://www.theguardian.com/...
Hindu sacrifice of 250,000 animals begins
www.theguardian.com
Cheers and protests as thousands of buffalo are decapitated at start of festival in Nepal honouring Hindu goddess Gadhimai

Bhishma K. Bhusal: Why we should be vegetarian?

A. Physically (anatomically and physiologically) we are vegetarian

Our physical structure is vegetarian-friendly: Let's compare between "Herbivorous" and "Carnivorous"
1. Drinking capacity
Carnivorous cannot drink water directly. They just lick the water. Furthermore, they need less water. They can live without water (direct intake) for many days. Cats, dogs, tiger etc are some examples. On the other hand, herbivorous need more water. They drink water, not lick. They can not live many days without drinking water. Do you lick the water?

2. Intestine:
Herbivorous have long intestine. Most of the nutrients are absorbed in small intestine and the water and fibrous food particles are absorbed in large intestine. Compound protein particles are absorbed in large intestine. But carnivorous have very short intestine and, since animal protein is quickly absorbed they don't need long intestine because they consume less water. When you consume flesh, all useful protein and amino acids are absorbed in small intestine and large intestine absorbs unnecessary and harmful amino acids and other particles. Such unnecessary particles may be carcinogenic and toxic. In this way, a flesh eater has to bear all the bad chemicals and other undesired stuffs being absorbed. Check the intestine of dog and a lamb, you can see yourself. Do you know your alimentary canal is more than 30 feet long?

3. Teeth
Anyone who has even a single eye can see that carnivorous have sharp and 2 pairs of knife-like long teeth (incisors). Nature has given them such teeth to notch the raw flesh. In contrast, herbivorous have symmetric teeth and flat molars to chew the food stuff smoothly. Do you have dog like incisors?

4. High flexibility vs. low flexibility:
Carnivorous have smooth and very elastic body structure. They can twist their body easily. On the other hand, most herbivorous has less elastic body structure.

B. Economically
Vegan foods are cheaper throughout the world (with some exceptions). There are millions of people dying of starvation. We can feed millions of people if we save the additional money consumed in carnivorous foods.

C. Medical point of view:

1. Fatal Diseases:
Many researches have shown that 80% of fatal diseases like Cirrhosis of Liver, Cardiac failure, Kidney failure, Pancreatic Cancer and other disease related to digestive system are seen in non-vegetarians. It reveals that non-vegetarians are highly vulnerable to such disastrous and most expensive diseases. Consuming meat is mostly accompanied with alcoholic drink which further lubricates the risk and accelerates the vulnerability. Do you prefer to destroy your hardly earned money for the futile treatment? Do you like to live with serious diseases? Will you family be happy to take care of severe patient with less or no hope to live?

2. Life Expectancy:
Researches have shown that the life expectancy of vegetarians is 20% higher than that of non-vegetarians. Don't you like to live a longer life?

D. Nutritious Point of View

This is the mostly used argument by non-vegetarians that vegetables are not sufficient to fulfill the animal protein. It is totally baseless. Of course, animal protein is easily digestible but after absorbing the useful amino acids by small intestine, our large intestine starts to absorb the harmful and unnecessary amino acids from meat/fish. Fortunately, if you consume vegetable, unnecessary protein is not there. Whatever is not needed to our body, it is excreted as feces.
You will be amazed knowing that soya -beans consist of 47% protein where meat consist only 27% protein. All the beans are reach sources of highly valued protein. Milk products are sufficient for easily digestible amino acids and, green vegetables and yellow fruits are rich sources of Vitamin A. Roots like radish, carrot, sweet potatoes, potatoes and others are rich sources of carbohydrate and minerals. Then how could you claim that you lack of nutrient deficiency?

E. Environmentally, being vegetarian is saving our mother earth
Livestock production for meat needs tremendous amount of energy, more than 90 percent of water, 94% of land- a few to mention. Environmental degradation and global warming are directly associated with meat-production and consumption. Be vegetarian, save mother earth!.

G. To live a spiritual life
Most of the world's religions inherently believe on non-violence for the eternal peace and spirituality. Vegetarians are rarely violent or arrogant. They are rarely corrupt. Almost of them are kind, cooperative and sympathetic.

Wish you a wonderful, healthy, responsible vegan life.

Bhishma K. Bhusal: Shame on Bali-pratha.

Bikesh Shrestha: All living things fear being beaten with clubs. All living things fear being put to death. Putting oneself in the place of the other, Let no one kill nor cause another to kill. Dhammapada 129

Bikesh Shrestha: Animals are our Relatives because :
We believe in Rebirth.
Human can take rebirth as human or animal.
Strong Attachment to families makes someone take rebirth in the same house he died before.
Buddhists believe humans are reborn as animals because of past misdeeds

Bikesh Shrestha: THE IRONY OF SAMSARA

Imagine this scene: a layman sits in front of his house, eating a fish from the pond behind the house, holding his son in his lap. The dog is eating the fish bones and the man kicks the dog. Not an extraordinary scene one would think, but Ven. Shariputra commented:

"He eats his father's flesh and kicks his mother away, The enemy he killed he dandles on his lap, The wife is gnawing at her husband's bones, Samsara can be such a farce.“

What had happened?. The man's father died and was reborn as a fish in the pool, the layman caught his father, the fish, killed it, and was now eating it. The layman's mother was very attached to the house so she was reborn as the man's dog. The man's enemy had been killed for raping the man's wife; and because the enemy was so attached to her, he was reborn as her son. While he ate his father's meat, the dog - his mother - ate the fish bones, and so was beaten by her son. His own little son, his enemy, was sitting on his knee.

Arun Thakury: karto jhyau lagne gari lama lama gyan gunka kara. Remembering hindi movie 3 idiots famous shot. What is the machine?

Bikesh Shrestha Vegan= good human


Laxmi Tamang: नेपाल अधिराज्यभरिमा सबै भन्दा पापी ठाउँ भनेको सायद हाम्रो राजधानी शहर, काठमाडौँ उपत्यका र त्यस वारिवारिको जिल्लाहरु नै होला |

जहाँ देवी देउताहरुको बिग्बिगित छन, त्यहाँ मानव रुपी दानवहरुको पनि बिग्बिगती हुनु कुनै असान्दर्भिक मान्नु पर्दैन | त्यसैले त चाडपर्व मान्ने नाममा राजा जयस्थिति मल्लले १४ औ शब्दातीमा मनुस्मृतिमा आधारित काल्पनिक सोचाई र विचारको भरमा बनाई दिएकै नीति नियमकै भरमा हामी उपत्यका बासिहरु मानसिक रुपमा दाशी बनी देवी देउताहरुको नाममा निर्दाही पशुहरुलाई बलि दिई कुर्तापुर्वक हत्या र हिंसा गर्ने गर्दै आई रहेका छौ परापूर्वकालदेखि कुनै पनि सामाजिक सुधारको बारेमा सोच्दै नसोची यो २१ औ शब्तादिमा आएर पनि |

सायद कु-कर्म (गलत सोच, विचार, बोलि, वचन, क्रियाकलाप) को फलले गर्दा होला हाम्रो सुन्दर, सफा र स्वच्छ उपत्यका अहिले आएर गुपत्याका भएको होला जहाँ अपराधको बिग्बिगती अपराधैको खित्खिती देख्न र हेर्न पाईन्छ | जसले गर्दा देश सु-मार्ग भन्दा पनि कु र गुमर्गा तर्फ उन्मुख छ सामाजिक र आर्थिक हिसाबले भन्नु पर्दा |
·  Bikesh Shrestha:  Migrants are also for the causes of degradation of Kath valley.
· 
Laxmi Tamang:  Don't blame to migrants. Otherwise USA, Australia, EU, UK, Japan, Qatar, Malaysia, etc nations would also blame to migrants which we don't hear blaming them because they know that ........

· 
Bikesh Shrestha:  You need to see the history of Kathmandu before 50 years. It was so clean. We have (Newar) have solid waste mgmt system, river are clean (I swam there), fish are found...
· 
Laxmi Tamang:  It is very strange to learn from great spiritual personality from India that Veda prefer animals sacrifice to give a new life. Thoughts of a great Indian guru, Abhay Charanaravinda Bhaktivedanta Swami Prabhupada, a Gaudiya Vaishnava teacher and the founder-acharya of the International Society for Krishna Consciousness (ISKCON) about animals sacrifice.

He said:

"There are many activities in the Vedic literature which are subjects of contention. For instance, it is said that an animal can be killed in a sacrifice, yet some maintain that animal killing is completely abominable. Although animal killing in a sacrifice is recommended in the Vedic literature, the animal is not considered to be killed. The sacrifice is to give a new life to the animal.

Sometimes the animal is given a new animal life after being killed in the sacrifice, and sometimes the animal is promoted immediately to the human form of life. But there are different opinions among the sages. Some say that animal killing should always be avoided, and others say that for a specific sacrifice it is good. All these different opinions on sacrificial activity are now being clarified by the Lord Himself."

via Bhagavad Gita 18.3:

"Tyajyam dosa-vad ity eke
karma prahur manisinah
yajna-dana-tapah-karma
na tyajyam iti capare."

Translation:

"Some learned men declare that all kinds of fruitive activities should be given up as faulty, yet other sages maintain that acts of sacrifice, charity and penance should never be abandoned."
· 
Laxmi Tamang:  Bikesh Shrestha ji:  bro before 50 years it was due to Ranas who didn't entertain people migrating so it was Clean. Not due to Newar might be I would say
· 
Bikesh Shrestha:  Most migrants does not care of cleaniness of the city, due to facts that Kathmandu belongs to NEWAR. I have talked so many migrants during Baaghmati Cleaning campaign. We need to tax all the polluters heavily.
· 
Bikesh Shrestha:  Foolish people had written the VEDA and its interpretations are also a foolish... Shame on such violence philosophy... After Buddha showed that killing is sin,, they should follow the Buddha. Bhane bela Narayan ko avatar ani kura chaahi yeuta pani Buddha ko namanne,,, Paakhe haru...
· 





No comments:

Post a Comment