Pages

Thursday, March 22, 2018

युरोपीयन युनियनको जातीय जहर

युराेपियन रेसिस्ट जाति हुन । २००० बर्षकाे ईतिहास हेर्नाेस । उसले सधै चरम जातिवादि नीति लिएकाे र त्यसका कारण विश्व भरि नै भयानक मानव अधिकार हनन, नरसम्हार, हस्तक्षेप, अमानविय आक्रमण, धर्म परिवर्तन र जातिय द्वन्द गराउदै आएकाे युराेपियनहरू काे ईतिहास र वर्तमान काे स्थापित प्रमाण हाे । रूवान्डाकाे नरसम्हार हाेस कि, सुडानकाे विखण्डन र द्वन्द, जर्मनि काे नाजिवादी ग्यास च्याम्वर हलाेकस्ट देखि श्रीलंका मा लिट्ठेलाई नर्वे ले गरेकाे गाेप्य हतियार सप्लाई, युराेपकाे साेसियल डार्विनिजमका शिद्दान्त / विज्ञान हाेस कि आईएनजिओ र दुतावास काे लगानि मार्फत चार दशक सम्म नेपालमा जातिय र लैंगिक घृणा फैलाउन युराेपियन राष्ट्र हरू ले गरेका विभिन्न शिर्षकमा अनुदान सहयाेग हरू सवै कुराले युराेपेली हरू काे दुर्नियत र विश्वभरि जातिय भार्मिक द्वन्द र घृणा फैलाएर उसका निच आर्थिक राजनैतिक, साँस्कितिक साम्राज्य फैलाउने उसकाे सकृय र आक्रामक भुमिका हुने गरेकाे स्पष्ट देख्न पाईन्छ । यसकाे सशक्त प्रतिकार हुनु जरूरि छ अब । अति भयाे । चुनावमा पर्यवेक्षण गर्नका लागि निम्ताे दिएर आएकाे पर्यवेक्षक पाहुनाले यति अमर्यादित, हस्तक्षेपकारि दुर्नियतपुर्ण ढंगले अर्काे देशकाे सम्विधान बारे टिप्पणि गर्न ईयु का प्रतिनिधि लाई कसले अधिकार दियाे?
ईयु का झाेले हरू काे ज्ञानकाे स्तर, रेसिस्ट नियत, र गरिव देश का प्रति उनिहरूका पुर्वाग्रहित कुदृष्टि संग म राम्ररि परिचित छु । दुर्भाग्यवस, नेपालमा कतिपय अर्ध शिक्षित झाेले हरू तिनै युराेपियन दाताकाे माना चामल खाएर हुर्केका छन र माेजमस्ति गरिराखेका छन ।

No comments:

Post a Comment