Pages

Friday, September 7, 2018

विश्वधनाढ्यका गाडी !

विश्वधनाढ्यका गाडी !


विश्वकै सर्वाधिक धनी जेफ बेजोस १७ हजार डलरको कार चढ्छन्,
पाँचौं धनाढ्य मार्क जुकर्बरले ३० हजार ६ शयको कार चढ्छन, ११औं धनाढ्य माइकल ब्लुम्बर्गले ३९ हजार डलरको कार चढ्छन्, १२औं धनाढ्य ल्यारी पेजले ४० हजार डलरको कार चढ्छन्, १३औं धनाढ्य सर्गे ब्राइनले ३१ हजार डलरको कार चढ्छन, चौधौं धनाढ्य जिम वाल्टनले ८ हजार ८ शय डलरको कार चढ्छन्, बीशौं धनाढ्य ज्याक माको १५ हजार डलरको कार चढ्छन्, बाइशौं धनाढ्य स्टेभ बालमरले २५ हजार डलरको कार चढ्छन् र ४४औं धनाढ्य पउल एलेनले ७ हजार डलरको कार चढ्छन् भनेर हुन्छ ? तिनीहरु मुख्यमन्त्री भएका छैनन् नि त ? त्यसैले, प्रदेश नम्बर १ का मुख्यमन्त्रीको लागि रु २ करोडको गाडी खरिद गर्ने निर्णय गरियो।

No comments:

Post a Comment