बिखण्डनकारीहरु -
डा.ऋषिराज बरालले भन्नुभयो -
नेपाल राष्ट्रलाइ बिखण्डन गर्न र सिध्याउनका लागि सीके राउतले चलाएको अभियानदेखि वाक्क-दिक्क भएर २०७०-०७१ मा पनि जनताले चौतर्फि आवाज उठाए। ०७१ भदौमा सरकारले कार्यवाहीप्रकृया शुरु मात्र गर्नलागेको थियो, नेपालका स्वनामधन्य भनिएका र ठूला कहलिएका यी बुध्दिजीविहरुले, "सीके राउतलाई छुन-चलाउन पाईंदैन" भन्दै वक्तब्य निकाल्नेदेखि कोकोहोलो मच्चाउनथाले।
१.दमननाथ ढुङ्गाना २.पद्मरत्न तुलाधर ३.श्याम श्रेष्ठ ४.खगेन्द्र सङ्ग्रौला ५.सीके लाल ६.कृष्ण हाथेछु ७.मल्ल के सुन्दर ८.कृष्ण भट्टचन ९.हरि रोका १०.विजयकान्त कर्ण ११.राजेन्द्र महर्जन १२.झलक दुवेदी १३.पासाङ शेर्पा १४.धीरेन्द्र प्रेमर्शी १५.गणेशकुमार मण्डल १६.विमल अर्याल १७.तुलानारायण साह १८.अनुभव अजित १९.युग पाठक २०.उज्जवल प्रसाईं २१.चीरण मानन्धर २२.रवि ठाकुर २३.ज्ञानु अधिकारी २४.माइकल हट ।
( स्रोत: डा.ऋषिराज बराल / सुदर्शन साप्ताहिक / २०७५. ०६. २८ गते आइतबार )

"३-४ दिन भयो, यताका बिखण्डनकारी स्वर सुनिएको छैन नि ?
"यो सवालमा त केहीपनि भन्नसकिएन। तर हाम्रा यी स्वनामधन्यहरुचाहीं सम्विधान जारी भएको दिन (असोज ३ गते )लाइ 'सम्विधानदिवस' हैन 'कालो दिवस' मनाउनुपर्छ भनेर तराईमा मधेसी नेता उचाल्न जानुभएको छ -
खगेन्द्र सङ्ग्रौला, दमननाथ ढुङ्गाना, प्रदीप गिरी, सुन्दरमणि दीक्षित, बालकृष्ण माबुहाङ, शङ्कर लिम्बु, उज्ज्वल प्रसाईं, कृष्ण हाछेथु, भाष्कर गौतम, युग पाठक, राजेन्द्र महर्जन, हिमा राई, कृष्ण सर्वहारी, सलमा खातुन, मोहना अन्सारी, किशोर नेपाल, देवान राई, सरोजराज अधिकारी, सुजित महत, सिके लाल ।
No comments:
Post a Comment