Pages

Saturday, October 24, 2020

 महामारीले समाती छाड्यो । स्वास्थ्य अवस्था सामान्य छ । डा. रविन्द्र समीरले भन्नुभएको छ, " नडराउनू। म छु" । त्यसैले म रत्तिभर डराएको छैन ।

म उहाँले नै सिफारिस गरेका अोखती सेवन गर्दै एकान्तबासमा छु ।
-गुर्जोको गुडुची क्याप्सुल बिहान २ क्याप्सुल / बेलुका २ क्याप्सुल १ महिना
अश्वगन्धा क्याप्सुल बिहान २ / बेलुका २ दुधसँग १ महिना
भिटामिन सी बिहान १ / साँझ १ चुसेर खाने १ महिना
जिंक डिटी बिहान १ / साँझ १ चुसेर १ महिना
भिटामिन डी 60k हप्ताको एउटा १ महिना
अदुवा, बेसार, ज्वानो, तुलसीको पात, दालचिनी, तेजपात, अलैंची वा सुकमेल, ल्वांग, मरिच, कागती राखेर बनाएको मनतातो झोल दिनमा ३ पटक खाने ।
लसुन, प्याज तथा अन्य मरमसला ।
जो जहाँ छौँ, त्यहीँ बसेर दशै मनाउँ । अाफू सुरक्षित बसौँ, अरूलाई सुरक्षित रहन सहयोग गरौँ । विजया दशमीको शुभकामना ।

No comments:

Post a Comment