Pages

Monday, November 23, 2020



डा.ऋषिराज बरालले भन्नुभयो -

नेपाल राष्ट्रलाइ बिखण्डन गर्न र सिध्याउनका लागि सीके राउतले चलाएको अभियानदेखि वाक्क-दिक्क भएर २०७०-०७१ मा पनि जनताले चौतर्फि आवाज उठाए। ०७१ भदौमा सरकारले कार्यवाहीप्रकृया शुरु मात्र गर्नलागेको थियो, नेपालका स्वनामधन्य भनिएका र ठूला कहलिएका यी बुध्दिजीविहरुले, "सीके राउतलाई छुन-चलाउन पाईंदैन" भन्दै वक्तब्य निकाल्नेदेखि कोकोहोलो मच्चाउनथाले।

१. दमननाथ ढुङ्गाना २. पद्मरत्न तुलाधर ३. श्याम श्रेष्ठ ४. खगेन्द्र सङ्ग्रौला



५. सीके लाल ६. कृष्ण हाथेछु ७. मल्ल के सुन्दर ८. कृष्ण भट्टचन ९. हरि रोका १०. विजयकान्त कर्ण ११. राजेन्द्र महर्जन १२. झलक दुवेदी १३. पासाङ शेर्पा १४. धीरेन्द्र प्रेमर्शी १५. गणेशकुमार मण्डल १६. विमल अर्याल १७. तुलानारायण साह १८. अनुभव अजित १९. युग पाठक २०. उज्जवल प्रसाईं २१.चीरण मानन्धर २३.रवि ठाकुर २४. ज्ञानु अधिकारी २५. माइकल हट।

(स्रोत: डा.ऋषिराज बराल / २०७५. ०६. २८ गते आइतबार )

 


No comments:

Post a Comment