Pages

Monday, November 23, 2020


नेपालका अधिकांश चिकित्सकहरू डा.शरदचन्द्र ठाकुर जस्ता छन्। बिरामी जाँच्दा यति हतार गर्छन् कि बिरामीलाइ विस्तृत परामर्श दिन भ्याउँदैनन् र ठाडो-रुखो बोल्छन् भन्ने जनगुनासो ब्यापक छ। तैपनि डा.बंशीधर मिश्र, डा.भगवान कोइराला, डा.रविन्द्र पाण्डे 'समीर' , डा.पुष्पराज शर्मा (बालरोग विशेषज्ञ), डा.रामप्रसाद उप्रेती, डा.शरद भट्टराई, डा.गोपालरमण शर्मा उप्रेतीहरू जस्ता डाक्टरहरू पनि हुनुहुन्छ, जस्ले बिरामीसँग दोहोरो सम्वाद गर्छन् र छर्लङ्ग बुझाइदिन्छन्।

No comments:

Post a Comment