Important Msg
The hot water you drink is good for your throat. But this corona virus is
hidden behind the paranasal sinus of your nose for 3 to 4 days. This hot water
we drink does not reach there. After 4 to 5 days this virus that was hidden
behind the paranasal sinus of the nose reaches your lungs. Then you have trouble
breathing. That's why it is very important to take steam, which reaches the
back of your paranasal sinus. You have to kill this virus in the nose with
steam. You have to take steam from mouth & nose also. At & over 70°C
this virus destroys completely.
This is what steam talks about, this is what our entire health market
knows. But everyone wants to take advantage of this corona. They want to
improve their personal economic system.
Steam has been used in countries like China, Japan, Taiwan. One who stays
at home should take steam once a day before go to bed, preferably with little
Eucalyptus oil or Balm. If you go to the market to buy vegetables, take it
twice. Anyone who meets some people or goes to office should take steam 2
times. And those doctors who treat COVID patient, they should take steam
thrice.
Also got feedback from users that they have received a lot of relief from
this. This is easiest and the best precautionary method to protect yourself.
- Ananda R Paudel
कोविड-19 को भाईरस श्वास प्रश्वासको माध्यमबाट प्रवेश गर्दछ। र, नेजो फैरिंक्स (Naso pharynx ) का कोशिकाहरुमा पुगेर तिब्र
बृद्धि गर्नथाल्छ। श्वास नली र नल्लिका हुँदै फोक्सोमा पुगि निमोनिया गराउने हो ।
त्यहीं ओरो फैरिंक्स (oro pharynx) हुँदै
अन्न नली र आमाशय (पेट)मा पुगेका भाईरसले केही गर्न सक्दैन; त्यता आफैं नष्ट हुन्छ।
तातोपानी पिउँदा, oro pharynx बाट
अन्ननली हुँदै आमाशयमा पुग्ने हो। तर, कोरोना भाइरस त श्वासनलीबाट पसेको अवस्थामा मात्र सङ्क्रमित
हुने भएकोले तातोपानीको बाफले भने भाइरसलाइ नष्ट गर्छ। तर बाफ लिंदा पानीको
तापक्रम ७५ डिग्री सेण्टिग्रेड भन्दा माथि हुनुपर्छ। कोविडबाट बच्न वाफ (steam inhalation) लिनु प्रभावकारी देखिएको छ।
बाफ लिंदा मुखबाट र नाकबाट पनि लिनुपर्छ। राती सुत्नुअघि अनिवार्य बाफ लिनुपर्छ।
यस बिषयमा धेरै रिसर्च भएको छ। धेरै रिसर्चको परिणाम हो यो। रिसर्चबाटै प्रमाणित
भएकोले यो बैज्ञानिक छ। चीन, ताइवान, जापान लगायत धेरै देशमा धेरै महिना अघिदेखि हरेक घर-घरमा
नियमित प्रयोग भैराखेको छ। भारतमा पनि धेरै रिसर्च भयो र अहिले घर-घरमा प्रयोग
हुनथालेको छ। -Ananda R Paudel
No comments:
Post a Comment