असारे गीत:-
केटी- पानि र माथी जम्ने सिमली त, मजेरीमा लाग्नेलेउ,
घाँस काट्ने खरू वुझ जनताहरू मजेरीमा लागने लेउ-----
गहिरीखेत दाजु नभए त नपाउने त हाम्ले भेउ,
डाँकालाइ जेल भ्रष्टाचारी खेल नपाउने त हाम्ले भेउ।
गाइकाे नाम गाजु, अकिञ्चन दाजु, नपाउने त हामले भेउ।
No comments:
Post a Comment