Pages

Wednesday, January 6, 2021

 विश्वको जनसङ्ख्या ७ अर्ब ५० करोड । त्यसमध्ये हिन्दूको सङ्ख्या १ अर्ब १२ करोड र बसोवास १ सय १२ देशमा । जनसङ्ख्याको प्रतिशतका आधारमा हिन्दूको सङ्ख्या — नेपाल ८१.३ । भारत ७९.८ । मौरिसस ४८.५ । गुयाना २८.४ । फिजी २७.९ । सुरिनाम २७.४ । भुटान २२.६ । ट्रिनिडाड र टोबागो १८.२ । कतार १३.८ । श्रीलङ्का १२.६ । कुवेत १२ । बहराइन ९.८ । बङ्गलादेश ८.५४ । इन्डोनेसिया ६.९५ । रियुनियन ६.७ । संयुक्त अरब इमिरेट्स ६.६ । मलेसिया ६.३ । ओमान ५.७ । सिङ्गापुर ५ । पाकिस्तान ५ । न्युजिल्यान्ड २.६२ । सेसिलिज २.४ । जिब्राल्टर २ । अस्ट्रेलिया १.९ । भर्जिन आइसल्यान्ड १.९ । बेलायत १.७ । क्यानडा १.४५ । निदरल्यान्ड १.२० । साउदी अरेबिया १.१ । दक्षिण अफ्रिका १.१ । थाइल्यान्ड १ । अमेरिका १ । अफगानिस्तान ०.६९ । बार्बाडोस ०.४६ । अङ्गिल्ला ०.४३ । ब्रुनाई ०.३५ । आयरल्यान्ड ०.३० । ब्राजिल ०.२९ । इस्टोनिया ०.२७ । स्लोभेनिया ०.२५ । चेक गणतन्त्र ०.२३ । क्युबा ०.२१ । कङ्गो ०.१८ । दक्षिण कोरिया ०.१५ । जाम्बिया ०.१४ । जर्मनी ०.१२ । लातभिया ०.१२ । स्विडेन ०.१२ । तान्जानिया ०.११ । यमन ०.७ । ग्रेनेडा ०.७ । स्विटजरल्यान्ड ०.६ । नर्वे ०.५ । म्यान्मार ०.५ । गुआडेलोप ०.५ । एन्डोरा ०.४ । एन्टिका र बर्बुडा ०.४ । मार्टिनिक ०.३ । पनामा ०.३ । कम्बोडिया ०.३ । बोत्स्वाना ०.३ । बेलिज ०.२ । युगान्डा २.२ । स्वाजिल्यान्ड ०.२ । डोमिनिका ०.२ । इटाली ०.२ । मलावी ०.२ । मोजाम्बिक ०.२ । फिनल्यान्ड ०.१ । फ्रान्स ०.१ । अस्ट्रिया ०.१ । इरिट्रिया ०.१ । बुरुन्डी ०.१ । कोमोरोस ०.१ । आइभरीकोस्ट ०.१ । डेनमार्क ०.१ । इरान ०.१ । लेसोथो ०.१ । लाइबेरिया ०.१ । लिबिया ०.१ । लेबनान ०.१ । इजरायल ०.१ । जापान ०.१ । केन्या ०.१ । फिलिपिन्स ०.१ । मडागास्कर ०.१ । रुस ०.१ । सियरा लियोन ०.१ । स्लोभाकिया ०.१ । टोँगा ०.१ । युक्रेन ०.१ । प्युर्टोरिको ०.०९ । पोल्यान्ड ०.०८ । भियतनाम ०.०७ । जमैका ०.०७ । पोर्चुगल ०.०७ । लक्जेम्बर्ग ०.०७ । बेल्जियम ०.०६ । घाना ०.०५ । कोलम्बिया ०.०२ । हङ्गेरी ०.०२ । समोआ ०.०२ । जिम्बाब्बे ०.०२ । जिबुटी ०.०२ । उज्वेकिस्तान ०.०१ । लिथुआनिया ०.०१ । अर्जेन्टिना ०.०१ । बुर्किना फासो ०.०१ । क्रोएसिया ०.०१ । जर्जिया ०.०१ । मालदिभ्स ०.०१ । मोलदोभा ०.०१ ।


No comments:

Post a Comment