Pages

Wednesday, September 15, 2021

 वैदिक सभ्यता


वैदिक सभ्यता -

(
१) 'ट्रान्सेन्डेन्टालिष्टअगुवाप्राध्यापक Ralph Waldo Emerson ले भने, "वेदउपनिषदले मलाइ पछ्याइरहन्छन्। तिनमा मैले अनन्त अनुकम्पाअगम्य शक्ति र अविछिन्न शान्ति प्राप्त गरेको छु।"

(
२) 'नागरिक अवज्ञाका प्रणेताअमेरिकी दार्शनिक Henry David Thoreau ले भने, "प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु। त्यतिखेर यस्को तुलनामा आधुनिक जगत र यसका साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्छन्।"

(
३) जर्मन दार्शनिक Prof. F. Max Miller ले वैदिक आध्यात्मका कृतिहरु जर्मनी भाषामा अनुवाद पनि गरे।उनले भने, "वेदान्त जस्तो उच्चकोटीको विशिष्ट दर्शनलाइ अनादिकालदेखि आर्यावर्तका अथक,अक्लान्त,निर्भीक चिन्तकहरुले स्थापित गरी बिस्तारै सुपरिस्कृत गर्दै ल्याएका छन्यस्ले हामीलाइ चकित पार्दछ।"

(
४) सोपेन्हावर सोसाइटीका संस्थापकजर्मन विद्वान Paul Deussen ले भने, "१. बैज्ञानिक मस्तिष्कले जतिसुकै आविष्कार गरोस्तर उपनिषद्ले प्रतिपादन गरेको सत्यमा कसैले विवाद गर्न सक्दैन। 
२. ज्ञानको बृक्षमा उपनिषद् भन्दा सुन्दर पुष्प र वेदान्त दर्शनभन्दा सुन्दर फल कहीं फलेको छैन।"

 

No comments:

Post a Comment