Pages

Sunday, November 7, 2021

 जातीय विद्वेष   /


४०-४५ बर्षअघि काठमाडौं बसेका थियौं। त्यसबेला काठमाडौंका रैथाने नेवारहरुले नेपालको हिमाली गाउँमा बस्ने तिब्बतीयन मूलका भोटेहरुलाइ 'सँयें' भन्थे। मध्यपहाडका हामीलाइ 'खयें' भन्थे। तराईबाट आएकालाइ 'मर्स्या' भन्थे।

हामीलाइ 'खयें' मात्र हो र, 'पाखे' पनि भन्थे।उनीहरुले भनिरहन्थे; हामीले सुनेकोनसुन्यै गर्थ्यौं। यी सम्बोधनलाइ हामी सबैले सहज रुपमा लिएका थियौं।
२०६३-६४ पछि प्रचण्ड, बाबुरामहरुले क्षुद्र राजनीति गर्नकालागि अर्थोक केही नपाएर, "फलानाले फलानालाइ यसो भन्यो, उसो भन्यो" भन्दै उचालेर इस्यु बनाएका हुन्।

No comments:

Post a Comment