भारतपरस्त /
भारतीय पत्रकार मित्र स्व. रामाशिषजीले भनेका थिए– "नेपाली कांग्रेसले क्रान्ति गर्ने भनेपछि वीरगंज अधिवेशन गर्नुअघि नै भारतले नेपाली कांग्रेसलाई २०४२ सालमै दश करोड दिएको रहेछ । ने.का.ले केही गर्न नसकेर पुनः थप १५ करोडको माग गरेछ । त्यो १५ करोड दिल्लीले पठाएछ । तर राजदूतले त्यो १५ करोड मध्ये १० करोड कांग्रेसलाई र ५ करोड साहना प्रधानलाई दिएछन् । जसले गर्दा २०४६ को जनक्रान्ति सफल पनि भयो ।"
गिरिजा बाबुको टनकपुर सम्झौता र समझदारीको रनभुल्लमा देश पर् यो । निक्कै वर्ष त्यस्ता नाटकहरु भए । १४ वर्ष अगाडि प्रधानमन्त्री हुँदा गिरिजाले ४० लाख भारतीयलाई नागरिकता दिनेछु भनेर भारतीय नेतालाइ वचन दिएका थिए। सो अनुसार नागरिकता दिलाउँछु भनेर घोषणा तराईबाटै घोषणा समेत् गरेथे । दुबै सदनबाट पारित गराएर लालमोहर लगाउन दरबार पठाएका थिए। तर तत्कालिन राजा वीरेन्द्र भएकाले त्यो सम्भव भएन ।
- Prakash Baniya \
खबर डबली डट कममा विजयमणि आ.दी. Published At: December 1, 2015.
No comments:
Post a Comment