Madan Pathakजीले मेरो वालमा यो लेख्नुभयो -
"आनन्द जी ,
तपाईंका स्टाटस हरू सार्है नै गहकीला, समय सापेक्ष अनि यथार्थ परक छन । तपाईले लेखेका कुनै पनि स्टाटस मैले नपढेका छैनन । पढ्दा पढ्दै कतिबेला तपाईको फ़ेन भएछु पत्तै भएन । जे होस तपाईको लेखाई समाजको ऐना हो जस्तो लाग्छ मेरो बिचारमा । कृपया लेख्न नछोड्नु होला । तपाईको बिचार संग म सदैव सहमत छु ।"
Madan Pathak
( Managing Director at Hollywood Beauty and Owner/ President at Hollywood brothers
Lives in Los Angeles, California )
Ananda Ram Paudel को तर्फबाट -
यहाँहरुले दिनुभएको हौसला, उत्साह र प्रेरणाले नै उर्जा प्राप्त हुन्छ। कृतार्थ छु। कृतज्ञता ज्ञापन गर्दछु।
No comments:
Post a Comment