Pages

Tuesday, April 26, 2022

 

१२ देशकी हेड अफ स्टेट       \  

 

ब्रीटेनकी महारानीलाइ क्यानडा, अष्ट्रेलिया, बर्मुडा सहित अन्य कमनवेल्थका १२ देशले समेत रानिको दर्जा दिएर संविधानमै"हेड अफ स्टेट्" को सम्मान दिएको रहेछ।

क्यानडाको मुद्रामा एलिजाबेथकै फोटो छ, बस्नलाइ दरबार छ।

बिश्वका १ अरब बढि हिन्दुहरुका ह्रदय सम्राट "श्री ५ ज्ञानेन्द्र" हुनुहुन्छ।

मङ्गलवार, अप्रिल 26, 2022

No comments:

Post a Comment