Pages

Saturday, April 16, 2022

 

 

गौर नरसंहार        \

 

महिलाहरुको स्तन काटिएयो थियो ।

छटपटाएर ढलिरहेका महिलाहरुको बलात्कार गरिएको थियो ।

घाइते महिलाहरुको योनीमा लठ्ठी घुसारेर पासविक ढङ्गबाट मारिएको थियो ।

पुरुषहरुलाई लखेटीलखेटी भालाले घोचेर मारिएको थियो ।

चौध बर्षअगाडी २०६३ साल चैत्र ७ गते आजकै दिनमा मधेशी जनअधिकार फोरमका कार्यकर्ताले भाडामा हत्यारा ल्याई  २७ जनालाइ दिनदहाडै हत्या गरेका थिए ।  माओवादी नेताहरूले अनिच्छा देखाएकोले हत्याराहरूलाइ कार्यवाही गरिएन।

No comments:

Post a Comment