Pages

Tuesday, May 3, 2022

 चैतन्य मिश्र

माओवादी ‘जनयुद्ध’ कुनै वर्गीय युद्ध थिएन। ठूला जमिनदार नभएकाले माओवादीले आफ्ना वर्गीय शत्रु को हुन् भनेर चिन्न सकेनन्। आफू पनि अलमलमा परे र अरूलाई पनि अलमलमा पारे। · माओवादी र प्रमुख जनजाती नेताहरू जातीय समानता होइन, नश्लवादमा आधारित जातीय आत्मनिर्णय, अग्राधिकार र ‘अपरिवर्तनीय’ जातीयताको रूपलाई उग्र रुपमा उठाएका छन्। गलत सोच अन्तर्गत जातीय उत्पीडनको औषधि संघीयता मार्फत उठाएका छन्। समानता होइन, जन्मजात पृथकताको झण्डा उचालेका छन्।
Chaitanya Mishra

No comments:

Post a Comment