दैवीप्रकोप राहतकोष \
"प्रधानमन्त्री दैवीप्रकोप राहत कोषको बिषयमा बताइदिनुहोस् न ?" हेटौंडा, नवलपुरकी नानीले सोधिन्।
"यो सरकारी निकाय हो। तर, यस्ले आम्दानि-खर्चको हरहिसाब सार्वजनिक गरेको थाहा छैन। महालेखापरीक्षकको कार्यालयलाइ अडिट गर्न नदिएको भन्ने पनि सुनिएको छ। हरहिसाब सार्वजनिक नगर्ने र मलेपलाइ अडिट गर्नपनि नदिने अपारदर्शी निकाय भएकोले यस्को बिषयमा केही भन्न सकिन्न।" नन्दरामले भने।
No comments:
Post a Comment