Pages

Wednesday, May 4, 2022

धार्मिक सद्भाव       \ 


मोहम्मद मोहसिन मुसलमान थिए । उनी नेपालका चर्चित शिक्षाविद् मानिन्थे । उनी धेरैवटा मन्त्रालयमा मन्त्री भए र संस्कृतिमन्त्री पनि बने । संस्कृतिमन्त्रीका रूपमा उनले पशुपति क्षेत्र विकास कोषको अध्यक्षता पनि गरे । त्यस बेलाको उनको भूमिका प्रशंसनीय मानिन्थ्यो । मुसलमान धर्मावलम्बीलाई पशुपति क्षेत्र विकास कोषको अध्यक्ष बनाइयो भनेर कुनै हिन्दूले विरोध गरेनन् ।

No comments:

Post a Comment