Pages

Sunday, May 15, 2022

 

काङ्ग्रेस र माओवादीको एकीकरण        \

 

Keshav Prasad Bhattarai

काङ्ग्रेस -माओवादी  एकीकरणलाई सहज वनाउने  स्थानीय  चुनावका नयाँ अभ्यासहरू 

काङ्ग्रेस र माओवादीवीच पार्टी एकीकरण गराउने केही सुन्दर अभ्यासहरू 

*****

१. अर्को चिन्हमा भोट नदेलान् भनेर काङ्ग्रेसले हँसिया -हथौडाकै चिन्ह लिएर र माओवादीले रूख चिन्ह लिएरै चुनाव लडेको देखियो I

अझ  काङ्ग्रेसका जिल्ला सभापतिले आफ्नो पार्टीका उम्मेदवारहरूको टिकटहरू  नै नाऊ खाली राखेर माओवादीकै जिल्ला अध्यक्षलाई सुम्पिएको  र माओवादी अध्यक्ष ले पनि माओवादीकालागि अनुकूल हुने काङ्ग्रेसका व्यक्तिहरूको नाऊ लेखेर टिकट दिएको    काङ्ग्रेसकै   एक  संसदीय निर्वाचन क्षेत्र स्तरका  समितिका सभापतिले बताउनु भयो I

*****

२. अनि माओवादीले आफूखुशी आफ्नो अनुकूल काङ्ग्रेसका व्यक्तिको नाऊ लेखेर टिकट दिएको पनि उहाँको भनाइ थियो   I

*****

३. यो  स्तरको सुन्दर र हार्दिकताले भरिएको  अभ्यासलाई सँस्थागतगर्न अव देउवाजी, पौडेलजी र सिटौलाजीहरूले अविलम्ब काङ्ग्रेस र माओवादीवीच पार्टी एकीकरण गर्नु पर्दछ !

यो अवशर गुम्न दिनु हुन्न !

- Keshav Prasad Bhattarai

आइतवार, मे 15, 2022

No comments:

Post a Comment