नागरिकताको
डरलाग्दो पक्ष \
सन्
१८७४ मा फिजी बेलायती साम्राज्यको कब्जा पुग्यो । माछा र उखु खेतीको लागि इष्ट इण्डिया
कम्पनीमार्फत बेलायतले भारतबाट हजारौँ श्रमिकहरु फिजी पुर्याएको थियो । सन् १९७० मा
बेलायतबाट फिजी मुक्त भयो । बेलायतबाट मुक्त भएपछि भारतीयहरुले कब्जा गरि आफ्नो पञ्जामा
लिने रणनीति तय गर्यो । सन् १९७७ मा फिजीको अस्थिर राजनीतिको फाईदा उठाउदै भारतले
नागरिकता हत्याउने गरि निर्णय गराउन सफल भयो । सन् १९८७ मा भारत परस्त सरकार बन्यो
र त्यसले राष्ट्रिय कानुनहरु परिवर्तन गरि ७१ सदस्यीय प्रतिनिधिसभा भएको संसदीय ब्यवस्थाको
घोषणा गर्यो । फिजीमा सन् १९९७ मा भएको आमनिर्वाचनमा भारतीयहरूले ३७ सिट, अन्यले ३ सिट र फिजिसियनहरुले ३१ सिट जिते । संसदीय
निर्वाचनका ७१ सिटमध्ये ३१ सिट जित्ने फीजीयालीहरु संविधानतः अल्पमत पर्न बाध्य भए
। यसरी भारतीयले जनसंख्या अतिक्रम गरि फिजीको स्वाधीनता र स्वतन्त्रता समाप्त पारे
। भारतको हरियाणा राज्यमा जन्मेका महेन्द्र चौधरी प्रधानमन्त्री बन्न सफल भए ।
No comments:
Post a Comment