Pages

Tuesday, August 2, 2022

 श्रीलङ्का र नेपालको अर्थतन्त्र           \


श्रीलंकाको अर्थतन्त्र नेपालभन्दा धेरै मजबुत हो। श्रीलङ्काले २१ रूपैयाँ आयात र १२ रूपैयाँको निर्यात गर्छ तर हामी १५ रूपैयाँको आयात गरेर १ रूपैयाँको निर्यात गर्छौँ ।उसको पर्यटन आम्दानी ४.५ अर्ब डलर छ भने हाम्रो २.२ अर्ब डलर जति छ। हाम्रो प्रतिव्यक्ति आय ११९० डलर र श्रीलङ्काको ३७२०।

No comments:

Post a Comment