Pages

Wednesday, August 3, 2022

 

अख्तियारका ठूला केस        \

 

तीनबर्षदेखि हामी जनताले हेरिरहेछौं – यी कम्युनिष्ट नेताहरूले कुकुरले जसरी भुकिरहेछन्। एकले अर्कोलाइ सत्तोसराप गालिगर्ने बाहेक अर्थोक केही गर्दैनन्। एकले अर्कोलाइ तथानाम गालिगरेको यिनीहरूका गालि हामी जनताले त सुन्न छाडिदियौं। बरु, तपाईंसमक्ष हामीले यो निवेदन गरेका थियौं -

 

अख्तियारका उच्च अधिकारीहरूले नै भनिरहनुभएको छ –१.क्याण्टोन्मेण्टका लडाकुको नाममा निकासा भएको रकम (८-९ अरब) सोझै हजम गरेको, २. न्यारोबडी जहाज खरिद गर्दा १अरब २६ करोड हजम गरेको ३. वाइडबडी जहाज खरिद गर्दा ४ अरब ३५ करोड हजम गरेको लगायतका क्रमश: ..........

 

भ्रष्टाचारका फाइलहरू पल्टाउन कसैले आँट गर्दैन। आयल निगमको लागि जग्गा खरिद गर्दा ९३ करोड हजम गरेको फाइललाइ नबिन घिमिरेले तामेलीमा राखिदिए। अहिले जनार्दन शर्मालाइ चोख्याउनका लागि प्रपञ्च गरेजस्तै एउटा छानबिन समिति बनाएर सबै चोख्याइदिउँ।”

No comments:

Post a Comment