Pages

Thursday, August 4, 2022

 रोलमोडेलहरू                   \


भारतीयसँग भेट भयो। प्रचण्डको सुरक्षाको लागि खटिएका पल्टन र नेताहरूको कृत्रिम शानसौकत बिषयमा चर्चा भैरहेथ्यो। यो सुनेर ती भरतीयले भने - उहाँहरूलाइ यी महानुभावका कर्म, व्यवहार र जीवनशैलि बुझ्न भनिदिनुहोस्। यी सादा जीवन उच्च बिचार र उदारताका नमूना हुन्।

नाना पाटेकर।
रतन टाटा।
सुन्दर पिचाई ( गुगल सिइओ)।
रजनिकान्त।
क्रिकेट-कप्तान राहुल द्रविड।
एपीजे अब्दुल कलाम।
अजीव प्रेमजी (ब्युजिनेश आइकन)।

No comments:

Post a Comment