यी आदर्शका नमूनाहरू \
जातको आधारमा
मान्छेलाइ उँच-नीच छुट्याउने ब्यवस्था प्राचिन कालमा थिएन। बीचमा कसैले घुसाए।
त्योपनि अब हराइसकेको छ। रहलपहल छ भनेपनि आजैबाट बन्द गरौं।
उदाहरण खोज्न
अन्त
जानैपर्दैन;
हाम्रै
अगाडी छर्लङ्ग छ। एकातिर,
भीमबहादुर
तामाङ,
राजेन्द्र
लिङ्देन,
कूलमान
घिसिङ,
महावीर
पुन,
डा.सन्दुक
रुइत,
बसन्त
नेम्बाङ,
धनराज
गुरुङ,
लालबाबु
पण्डित,
लालबाबु
यादव,
राजेश
अहिराज,
विहारीकृष्ण
श्रेष्ठ,
प्रेमकुमार
राईलाइ राखौं।
केही बर्षअघि पर्सामा
जाँदा जयप्रकाश नामका राजनीतिक नेता भेटिन्थे। कञ्चनपुर जाँदा लबरु राना थारु
भेटिन्थे। रसुवा जाँदा दावा फिञ्जो तामाङ भेटिन्थेभने इलाममा भगवतीदास श्रेष्ठहरु
भेटिन्थे। यिनीहरुलाइ पनि उपरोक्त पङ्क्तिमै राखौं।
अब अर्कोतिर, प्रचण्ड, बाबुराम, गोकुलप्रसाद बाँस्कोटा, ईश्वर पोखरेल, भानुभक्त ढकाल, सूर्य थापा, गजेन्द्र ठाकुर, गोपाल पराजुली, न्यायाधीश कविप्रसाद न्यौपाने (भरतपुर मनपा
निर्वाचनमा निर्वाचनअधिकृत), राजनारायण पाठक (अख्तियारका पूर्वआयुक्त), नागेन्द्र झा, चुडामणि शर्मा, भरत सुवेदी, गोपाल खँड्का, कृष्णबहादुर महरा, शालिग्राम जम्मरकटेल, रविन्द्र अधिकारीहरुलाइ राखौं। अब तुलना
गरौं।
निस्कर्ष के होभने, अव-उप्रान्त मान्छेलाई उस्को कर्म, ब्यवहार चरित्र हेरेर मूल्याङ्कन गर्ने हो।
जातको आधारमा उँच-नीच छुट्याउने प्रथालाइ खारेज गर्ने हो।
Aug 31, 2020
मा प्रकाशित
No comments:
Post a Comment