Pages

Monday, April 7, 2014

आरक्षण नेपालको हितमा छैन !

-जनकमान डङ्गोल !
..
'आरक्षण' भनेको मन्द बिष हो ! उबेला अंग्रेजले 'फुटाउ र राज गर' नीति अनुसार हिन्दुस्थानमा भित्र्याई दिएको यो 'मन्द बिष' ले भारतमा दिन प्रतिदिन जरो गाड्दै गइ रहेको छ ! नेपालमा पनि त्यसैको सिको गर्दैछन !
उताका ले बिष खाए भन्दैमा यताकाले पनि बिष खानै पर्छ भन्ने यो कस्तो चलन हो ? खुल्ला प्रतिस्पर्धा गर्ने हो नि ! तल्लो स्तर देखिनै आत्म निर्भर बनाउन जोड गर्न त कहा हो काहा यति र उति भनेर प्रतिसत तोकेका छन !
आरक्षण के सहि व्यक्तिले पाका छन ? मदेसमा पिछडिएका ले पाउनु पर्ने आरक्षण 'झा' जातीले कसरि पायो ? 'झा' भनेको मदेसको उच्च ब्राम्हण जाती हो ! कोट्याउने हो भने यस्ता धेरै कुरा निस्किन्छन !
त्यसैले यो 'आरक्षण' भन्ने मन्द बिष तुरुन्त खारेज गर्नु पर्छ ! यो नेपाल र नेपालीको हितमा छैन ! सबै लाइ चेतना भया !
..
पेज मन पर्छ भने पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !

No comments:

Post a Comment