Pages

Monday, July 11, 2016

साउथब्लकअघि लम्पसार ।


 "धेरै बर्षपहिले मनमोहन अधिकारीले भन्नुभएको एउटा प्रसङ्ग डा. उपेन्द्र देवकोटाले सुनाउनुभयो । वीपीले गण्डक सम्झौता गरेपछि मनमोहनले वीपीलाइ भेट्न जानुभएछ। कोशी सम्झौतामा भन्दापनि निकै तल झरेर भयङ्कर राष्ट्रघाती सम्झौता किन गर्नुभयो ? भनेर मनमोहनले वीपीसँग सोधेछन् । वीपीले भनेछन्, "यो सम्झौता गरेपछि जुन प्रतिकृया आइरहेछ यी प्रतिकृयाले भयङ्कर गल्ति भएछ भनेर मलाइ महसुस गराइरहेछ। विरोध र प्रतिकृयाका स्वरहरु जुन अहिले गुञ्जिरहेछ त्यो सम्झौता गर्ने बेलामा र त्यसअघि यो आवाज उठेकोभए त्यस्ले मलाइ दशपटक सोच्न बाध्यपार्थ्यो र त्यस्ले मलाइ बलपनि मिल्थ्यो ।"Ananda R Paudel

"आनन्द राम दाई  म फेरी केही दिन अधि मात्रै सुस्ता जाने क्रममा गण्डक  गएँ त्यो हेरेर फर्के पछि किन गरिन्छ बलाद राष्ट्रघात? किन लाग्छन नेताका आखाँमा पट्टी त्यस बेला भनेर धेरै धोत्लिने कोसिस गरेँ । यदि बिपिले क. मनमोहन यस्तो स्वीकार गर्नु भएको भए हाम्रो समाज र नेतृत्वको चेतनाअभाव, दास मनोदशा भन्नु पर्ला र अव देश र जनता ठगिदैनन भन्ने विश्वास जाग्ला ।" -Ram Kumari Jhankri.

No comments:

Post a Comment