Pages

Tuesday, February 22, 2011

Interview



·        lsg n]Vg'x'G5 ? एउटा सामान्य मानिसको बिषयमा एकपल्ट सोच्नुहोस्। उ सरल छ।उस्का आवश्यकता थोरै छ। आकांक्षा र चाहनापनि सामान्य छ।संख्या उसैको अत्यधिक छ। समाज, राज्य, राजनीति र यी अनेकौं प्रपञ्च उसैको नाममा खडा गरिएको छ।तर, यथार्थमा सधैं थिचिएको, पिसिएको र किनारा पारिएको उही छ। कानले हाम्रा अगुवाहरुका चर्का र ठूला कुराहरु सुन्नुहोस् र नजरले यो यथार्थ जगतलाइ नियाल्नुहोस्।यो बिसङ्गति र बिडम्बना जव खपिनसक्नु हुन्छ, तव एउटा सम्बेदनशील ब्यक्ति कसरि सञ्चोसँग बस्न सक्छ ? यही बिसञ्चोको अभिब्यक्ति मेरो लेखन हो।
·        cvaf/L n]vg / ;flxlTos n]vg b'j}df snd rnfpg'x'G5 . b'j}lar s] ;dfgtf / leGgtf kfpg'x'G5 < यी दुवैमा ठूलो भिन्नता छ। अखवारी लेखनले तत्कालिक खसखस र जिज्ञासा मेटाउने काम गर्छ। यस्को आयु छोटो हुन्छ र प्रभावपनि सामान्य हुन्छ। तर, साहित्य जीवनका मसिना तन्तुहरुलाइ केलाउँदै सारभूत तत्वको खोजिमा अघि बढ्छ। यो साश्वत मूल्यमा आधारित हुन्छ। त्यसैले यस्को आयु लामो तथा प्रभाव ब्यापक र गहीरो हुन्छ।
·        ;flxTo, ;dfh / hLjg larsf] cGt/;DaGwnfO{ s;/L JofVof ug'{x'G5 < यो सवै जीवनको लागि हो। साहित्य,कला,संस्कृति, समाज, राज्यब्यवस्था, बिज्ञान, प्रबिधि सवै जीवनलाइ केन्द्रबिन्दुमा राखेर विकास भएका हुन्। यी सवैले उन्नत र बैज्ञानिक जीवनको परिकल्पना गरेका छन्।
·        kl5Nnf] ;dosf] ;du| g]kfnL ;flxTosf] d"Nofª\sg s;/L ug'{ePsf] 5 <नेपाली साहित्यको पछिल्लो काल उत्साहजनक छ। सार्थकताको खोजिमा उद्देश्यपूर्ण र कलात्मक रचना र कृतिहरुले ठोस धरातल प्राप्त गरेका छन्।समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि कस्सिएर आएका श्रष्टाहरुले गर्दा साहित्यप्रति जनताको भरोसा जागेको छ।
·        ;flxlTos n]vgdf pQ/cfw'lgstf, ax'njfb h:tf kl5Nnf dfGotfsf] k|efj xfdLsxfF klg k/]sf] 5 . o;nfO{ s;/L x]g'{ePsf] 5 < उत्तरआधुनिकताले मलाइ कन्भिन्स गर्न सकेको छैन।ठीक छ,जीवनप्रवाह एउटै सूत्र र लीकमा हिंडिरहेको हुँदैन।त्यसो भन्दैमा हामीले समाज र सभ्यताको मोटामोटी खाकासमेत नसोचेका ह्वौं र ? त्यसैलाइ साकार पार्न हाम्रा प्रयास र प्रयत्नहरु परिलक्षित छन् नि हैन र ? अव रह्यो बहुलवादको कुरा। बहुलवाद त सोह्रै आना प्राकृतिक हो। प्रकृति आफैं बहुलवादी हो।हामी जतिसुकै मच्चिएपनि प्रकृतिबाट धेरै पर जान सक्दैनौं।   
·        cfhsf x/]s n]vsx¿ t cfkm"nfO{ pQ/cfw'lgs egfpg dl/xQ] u5{g\ lg ¤ उहाँहरुले धेरै अध्ययन गरेर र राम्ररी बुझेर यस्को पछि लाग्नुभएको हुन सक्छ। कतिपयले फेशनकै रुपमा अपनाएका पनि होलान्।
·        cfzfjfb / lg/fzfjfbsf] s'/f xfd|f] ;flxlTos j[Qdf rln/xG5 lg ¤ यी त सिक्काको २पाटा जस्तै अथवा दिन र रात जस्तै जीवनका पाटाहरु हुन्। आशा र निराशा दुवै स्वाभाविक भएपनि श्रष्टाहरुलाइ एउटा बाध्यता के छभने उनीहरुका श्रृजनामा आशाको किरण देखिनैपर्छ।
·        nfdf] ;do cfgGb ;/n] k|zf;lgs ;]jfdf latfpg' ePsf] 5 . /fHon] efiff ;flxTok|lt s:tf] b[li6sf]0f /fVg'kg]{ xf] / xfd|f] ;Gbe{ s]s:tf] kfpg'ePsf] 5 <नेपालमा साहित्य अनाथ,बवुरो र बेवारिसे छ। घरमा स्थान छैन,किनभने साहित्यले चुलो जल्दैन।केटाकेटीको स्कूल-फी तिर्दैन।पार्टीलाइनबाट चल्दैन र भोटब्याङ्कको बचतखाता बढाउँदैन, त्यसैले राजनीतिक पार्टीमा स्थान छैन।सधैं राष्ट्रिय प्रतिपक्षीको भूमिकामा रहन्छ,त्यसैले राज्यले अँगाल्दैन।
  निमेष निखीलजी, नेपालमा कहाँ छ सरकार र जनताको राज्य ? नेपालमा सरकार छभने भ्रष्टाचार गर्न र अपराधीलाइ संरक्षण गर्नको लागि मात्रै छ। यस्तो सरकार र राज्यब्यवस्थाले साहित्यलाइ सम्झला भनेर सोच्नु नै मुर्खता हो।
·        kl5Nnf] ;dodf g]kfnd} klg n]v]/ afFRg] cj:yf l;h{gf x'Fb} uPsf] 5 eG5g\ lg ¤ oxfFnfO{ s:tf] nfU5 <अखबारी लेखनमा लागेकाहरुको पक्षमा केही अनुकूल स्थिति बन्दै गएको सत्य हो। साहित्य क्षेत्रमा केही स्थापित सर्जकबाहेक अरुको हालत यथावतै छ।
·        s]xL km/s k|;ª\u . slta]nf k9\g'x'G5 / slt a]nf n]Vg'x'G5 <बिहान सखारै,उज्यालो हुनुभन्दा अघिदेखि लेखपढ गर्न आनन्द लाग्छ।
·        n]Vg s] s'/fn] a9L k|]l/t u5{ <माथि पहिलो प्रश्नमै भनिसकिएको छ। हाम्रो ब्यवस्था\ सत्य,न्याय र बिवेकबाट\ जति पर सर्छ\ बिसङ्गतिको त्यत्रै खाल्डो पर्छ\ कविको नजर त्यहीं पर्छ\ फेरि बिसङ्गति देखियो\ सभ्यतामा आँच आउनेभो\ मनमनै भन्छ\ र बिसङ्गति पुर्न\ कविता लेख्न बस्छ।
·        oxfFsf] /rgfsf] klxnf] >f]tf k|foM sf] x'g] u5{ <केही साहित्य गोष्ठीमा प्राय: जाने गर्छु। त्यही कविगोष्ठी नै बाचनस्थल हुने गर्छ।
·        kl5Nnf] ;dodf k9]sf / pTs[i6 nfu]sf s]xL k':tsx¿sf af/]df atfOlbg'x'G5 ls <अमर्त्य सेन र ज्याँ द्रीज द्वारा लिखित “ईण्डिया:इकोनोमिक डेबलपमेण्ट एण्ड सोसल अप्परच्यूनिटि” हेर्दै छु।अविकसित देश र पिछडिएको समाजको अर्थतन्त्रको मनोबैज्ञानिक तन्तु बुझ्न यस्ले धेरै मद्दत गर्छ।
·        /fhwfgL leq / aflx/sf ;flxlTos ultljlwdf s] leGgtf kfpg'x'G5 <सरुभक्त,मनु मञ्जील लगायतका केही साहित्यकारहरुलाइ एकछिन अलग राख्ने होभने राजधानीमा गम्भीर,जिम्मेवार र परिस्कृत लेखकहरु अलि बढी छन्। गम्भीर पाठक र श्रोतापनि यथेष्ट पाइन्छन्। मोफसलमा यो दुवै जुटाउन अलि श्रम गर्नुपर्छ।
·        xfd|f k|foM n]vs sljx¿ k9\g plt hfFu/ rnfpFb}gg\ elgG5 lg ¤ ती लहैलहैका लेखक कवि होलान्।अध्ययन नगर्ने लेखक कवि साहित्यिक यात्रामा धेरै पछाडि छुट्छन्।
·        cfh;Dd k9]sf dWo] ;a}eGbf dg k/]sf] k':ts s] xf] <म्याक्सम गोर्कीको “आमा” ले मलाइ गहीरो प्रभाव पारेको थियो।
·        ;a}eGbf dg k/]sf] kfq lg ¤बृहदारण्यक उपनिषदको “नचिकेता”।
·        gofF s[lt k|sfzgsf] s'g} of]hgf 5 ls <योजनै त नभनुँ,सोचचाहीं पलाएको छ।
·        ‘xfd|f] dft[e"ld’ dfkm{t kf7snfO{ s] eGg rfxg'xG5 < आलोचनात्मक चेत भएको जाग्रत मनुष्य उत्पादन गर्न तथा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न होमिएकाहरु एकदमै ठीक बाटो र दिशामा छन्।
·        dxŒjk"0f{ enfs';f/Lsf nflu wGojfb .



No comments:

Post a Comment