Pages

Wednesday, July 13, 2016

यो झन् खतर्नाक !

Raj Adhikari Kailash ले प्रष्ट्याउनुभयो -
बिश्वस्त सुत्र का अनुसार रन्जित रे ले गोप्य छल्फलमा आफ्ना केटाहरुलाई अब नयाँ सरकारमा सहभागी हुन निर्देशन दिएका छन् । त्यस्का साथै अत्यन्तै रास्ट्रवादी कुरा गर्न पनि सुझाएका छन्, ताकी यो सरकार भारतको कसरतबाट बनेको भनेर जनता ले नठानुन् । त्यसैको अभ्यास अ्म्रेश सिंहले बिबिसी को अन्तर्वातामा देखाउने कोशीश गरिसकेका छन् । अबका केही दिनमा मधेशी मोर्चाका नेताहरुबाट रास्ट्रवादी अभिव्यक्ति आउनथाल्यो भने अचम्म नमान्नु होला ।
Ananda R Paudel

No comments:

Post a Comment