Pages

Friday, August 19, 2022

 

मोदीसम्ममोहनको अर्को पाटो       \

 

समकालीन तिसरी दुनिञा’ का सम्पादक तथा नेपाली कम्युनिष्ट आन्दोलनका विज्ञ आनन्दस्वरुप वर्माले लेखेको “मोदी सम्मोहनको अर्को पाटो” शीर्षक एउटा आलेख कान्तिपुर बर्ष २२ अङ्क १७१, मिति २०७१. ०४. २३ गते, पेज ७ मा प्रकाशित छ। त्यो आलेखको तेस्रो परिच्छेदको शुरुमा उनले लेखेका छन्, “एमाले नेता माधव नेपालले तिरुपति मन्दिरमा टाउको खुइल्याएको देखि माओवादी नेता अमिक शेरचनले देवीलाइ राँगो बलि दिएको सम्मका घटनाहरु (प्रचण्डले शनि दशाबाट मुक्ति पाउन पाडी पूजा गरेर दान दिएको घटनाचाहीं यहाँ उल्लेख छैन) सबै जानकारीमा राखेका मोदीलाइ विश्वास छकि यहाँका कम्युनिष्टहरुलाइ धर्मको अफिम चटाउन अति सजिलो छ।”

 (2014 अगस्ट 19  मा पोष्ट भएको।)

 

No comments:

Post a Comment