Pages

Wednesday, July 13, 2016

घीीनलाग्दो दादागिरी

काठमाडौंमा माओवादीले सरकार छाड्ने प्रकृया शुरु गर्नु र दिल्ली बोल्नु सँगसँगै भयो। हिजो असार २८ गते पत्रकारहरुसँग कुरा गर्दै भगतसिंह कोसियारीले भने, "मधेशी नेताहरुलाइ साथ लिएर काम गर्नु, सम्विधान संशोधन गरेर भए'नि मधेशीका माँग पूरा गर्नु  भनेर प्रचण्ड र देउवालाइ भनेका छौं।"
Ananda R Paudel

No comments:

Post a Comment