Pages

Tuesday, July 12, 2016

२०४२.०४.२७ गते मुख्य सचिव पदबाट अवकाश लिनुभएका श्री भोगेन्द्रनाथ रिमालले भन्नुभयो,  "२०१५ सालको निर्वाचनबाट बनेको सरकारले निजामतिलाइ पन्छाएर ब्लक डेभलपमेण्ट अफिसर र जिल्ला विकास अधिकारीका सबै पदमा पार्टीका झोलेहरु नियुक्त गरे ।"
Ananda R Paudel

No comments:

Post a Comment