Pages

Saturday, July 16, 2016

इमान्दार कांग्रेसीको पीडा ।

Madhu Sudhan Sanjel ले पीडा ओकले -
म मधु सन्जेल । एक रास्ट्रभक्त नेपाली ।राजनितिक बिचारले काङ्ग्रेसि नेपाली काङ्ग्रेसको कृया सिल सदस्य । तर आज विदेशी इशारामा चल्ने नेपाली काङ्ग्रेसका भ्रष्ट अनि नालायक नेताहरुले गर्दा आज देस बिकास अनि सम्पन्नता को बाटोमा लैजान सक्ने सक्षम एक प्रधानमन्त्री लाई २ नालायक ठुलो नेता भनौदा हरुले बिदेशीको इसारामा आज सरकार गिराउने खेल खेलेकोमा ज्यादै दुखी छु। सपना नै बाडेर भए पनि देश बिकास हुने आशा जनतामा जागेको थियो। नेपालमा पनि रेल गुड्ला अब नेपालले पनि बिकासको अग्रगामी छ्लाङ लगाउला बिदेश जाने हाम्रो सोच अब देशको बिकाशले परिवर्तन होला भन्ने सब आशा अनि भरोसा अहिलेको प्रधानमन्त्री ज्यु बाट सपनाकै रूपमा भए पनि पाउदा खुशी अनि केहि जागेको आशा आज तुहिएर गएको छ। - Madhu Sudhan Sanjel

No comments:

Post a Comment