Pages

Saturday, July 16, 2016

Amarendra Yadav को निस्कर्ष ।

Amarendra Yadav को निस्कर्ष -
मधेशका 'स्वर्ण जाति'का अधिकांश व्यक्ति मुखले जे बोलेपनि मनैदेखि संघीयता र धर्मनिरपेक्षता विरोधी छन् भन्ने तर्क म आफ्नो साथी वृतमा गर्दै आएको छु। मेरो तर्क बिस्तारै पुष्टी हुँदै जाने सम्भावना बढेर गएको छ । किनभने यी दुई एजेन्डाको कार्यन्वयनले खासै फाइदा नहुने ठम्याई यी अल्पसंख्यक जातिहरुको छ । तमलोपामा धर्म सापेक्षताले प्रवेश पाइसकेको छ। संघीयता र धर्मनिरपेक्षताको बिरुद्धमा आगो ओकल्ने मधेशका कथित उपल्ला जातिका स्वनामधन्य व्यक्तिहरुको संख्या भविष्यमा बढ्दै जाने निश्चित छ।

No comments:

Post a Comment