Pages

Saturday, July 16, 2016

RC Neupane जीको निस्कर्ष ।

RC Neupane जीको निस्कर्ष -
क. प्रचण्ड संरक्षित क. ओली नेतृत्वको वर्तमान बाम गठवन्धन सरकारको विकल्प खोज्ने बेला अहिले थिएन । नेपाली जनमतको सुझबुझपूर्ण सुझाव यो गठवन्धनको निरन्तरता र प्रचण्ड ,ओली मिलेर देस हाँकुन् र संविधानको कार्यान्वयन गरुन् भन्नेनै थियो र हो ।अफसोच यसो हुन सकेन । जे भयो त्यसको (सरकार अदल बादलको) साङ्गोपाङ्गो मुल्यांकन ईतिहासले अवस्य गर्नेछ । भारत तथा पश्चिमा साम्राज्यबादी शक्तिको गठबन्धन नेपालमा अस्थिरता चाहन्थ्यो । अहिले त्यहि हुन पुगेको तितो यथार्थ अव लुकाएर लुक्दैन । यस पेचिलो अवस्थामा (माओबादि केन्द्र )का श्रध्देय अध्यक्ष क.प्रचण्ड चाहेर वा नचाहेर बिध्यमान षडयन्त्रको चक्रब्युहमा अग्रमोर्चा सम्हाल्न बाध्य हुनुको मुल्यांकन पनि इतिहासले गर्ला । एउटा माघले जाडो जाँदैन अर्को माघ पनि आउछ ।

No comments:

Post a Comment